नेपालदेखि नासासम्म : लुजेन्द्रको मंगल खोज यात्रा
१५ वर्षकै उमेरमा अमेरिका गएका काठमाडौंका लुजेन्द्र जर्जिया टेक, एटलान्टाबाट पीएचडी गर्दै जोन हप्किन्स विश्वविद्यालयमा पोस्टडक्टरल अनुसन्धानकर्ता बने। रटगर्स विश्वविद्यालयमा ग्रह-विज्ञानका सहायक प्राध्यापक...