पोर्चुगलमा नेपाली राहदानी बनाउन समस्या, २६ सय नेपाली घुम्ती टोलीको पर्खाइमा
बार्सिलोना। पोखरा महानगरपालिका-१६ लामाचौरका रविन्द्र बहादुर थापा। कमाउने सपना बोकेर पोर्चुगल पुगेको पनि १९ महिना बितिसक्यो। पोर्चुगलको कार्ड बनाउने उनको सपना। रेसिडेन्सी कार्डका...
