‘उपमेयर सम्मेलनमा भाग लिन सदरमुकाम गएकी थिइन्, भूकम्पमा मारिइन्’
२३ कात्तिक, नलगाड (जाजरकोट) । जाजरकोट सदरमुकाम खलङ्गामा जिल्लाका उपमेयरहरूसँग दुईदिने अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै थियो । जिल्लाभरिका न्यायिक समितिका प्रमुखहरुलाई बोलाएर राखेको...
