कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
१४ चैत, काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ । बिहीबार...