+
+
Shares

काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर २९ गते १२:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मनाएको छ।
  • कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
  • स्थापना दिवसकै अवसरमा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो ।

सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिएको छ ।

स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?