+
+
Shares

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै (तस्वीरहरू)

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्न लागेको हो । नेताहरू बैठक स्थल पुगिसकेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष ४ गते १३:५९

४ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्न लागेको हो । नेताहरू बैठक स्थल पुगिसकेका छन् ।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन् ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?