News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औं महाधिवेशन २७ मंसिरमा भक्तपुर सल्लाघारीमा सुरु हुँदैछ।
- विभिन्न क्षेत्रबाट प्रतिनिधिहरु र नेताहरू महाधिवेशनस्थलतर्फ जाँदैछन् र केही पुगेका छन्।
- उद्घाटन समारोहमा सहभागीलाई प्रवेशअघि कडा सुरक्षा जाँच गरिएको छ।
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरु हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा प्रतिनिधिहरु जाने क्रम जारी छ ।
विभिन्न क्षेत्रबाट प्रतिनिधिहरुसहितका र्यालीहरु महाधिवेशनस्थलतर्फ जाँदैछन् । केही प्रतिनिधि महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् ।
नेताहरू पनि सल्लाघारी पुग्ने क्रम जारी छ । अहिले विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।
महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4