Comments Add Comment

कृष्णहरि बास्कोटा

लेखकबाट थप

List Grid
‘राष्ट्रिय गौरवका आयोजनाको लागि विशेष कानून र संरचना चाहिन्छ’

राष्ट्रिय गौरवका आयोजनाको लागि छुट्टै कानून बन्नुपर्छ । यी आयोजना विना रोकतोक कार्यान्वयन हुने सुनिश्चितता गर्नुपर्छ । आयोजनाका प्रोजेक्ट म्यानेजरहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ ।

३४ वर्षे जागिरको रोमाञ्चक संस्मरण वर्तमान पुस्तालाई अर्पण

२०३७ साल जेठमा नायब सुब्बामा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आरम्भ गरेको सरकारी जागिरे जीवन २०७१ साउनमा सचिवबाट अवकाश भएसँगै समाप्त भयो । तर, आज उप्रान्त सोही जागिरको आधारमा मासिक पेन्सन खाएर सेवा निवृत्त जीवन व्यतीत गरिरहेको छु । करीब ३४ वर्षको जागिरे यात्रा निकै रोमाञ्चक रहृयो । आज निजामती सेवा दिवसका दिन केही […]

‘हाईब्रिड’ अफिसको अवधारणा

कैयौंले घरबाट काम गर्दा कार्यालय आउ-जाउको बचत समयमा आफ्नो व्यक्तिगत काम गर्न पनि भ्याएका छन् भने कति जना घरमै बसी काम गर्दा पारिवारिक कलह वृद्धि भएको पनि अध्ययनले देखाएको छ ।

स्थानीय तह : बजेट कार्यान्वयनका १० सूत्र

समयमा बजेट कार्यान्वयन योजना तर्जुमा गरी लागू गर्नु, आपसमा सहमति कायम हुनु, पालिकाभित्र बजेट कार्यान्वयनको चर्चा हुनु स्वयंमा आधा लडाइँ जित्नु हो । बजेट कार्यान्वयनमा शतप्रतिशत सफल पालिकाको पहिचान निर्माण गर्न सक्नु त स्वयंमा इतिहास रच्नु हो ।

ज्येष्ठ नागरिकका दश कुरा

ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुनुपर्छ । जुन, इच्छापत्र ज्येष्ठ नागरिकले चाहेका बखत सहजै रद्ध हुने कानूनी व्यवस्था गर्नुपर्छ । यसको आधारभूत सिद्धान्त अनुसार हालका ज्येष्ठ नागरिकले हासिल गरेको पैत्रिक सम्पत्ति वा आफूले आर्जन गरेको सम्पत्तिमा निजहरु जीवित छउन्जेल अंश नलाग्ने प्रष्ट कानूनी प्रवन्ध गर्नुपर्छ ।

मदिरा सेवनकर्तालाई तीन पुस्ते खुलाउन लगाऔं

छिमेकी मुलुक भारत, पाकिस्तान लगायतमा मदिरा नियन्त्रित वस्तुमा पर्दछ । मदिराजन्य वस्तु जथाभावी बिक्री गर्न र खरिद गर्न पाइन्न । मदिरा खरिदकर्ताले ‘शराबीका नाम, शराबीका पिताका नाम, उम्र…’ लगायतको विवरण भर्नुपर्छ । मदिरा विक्री गर्ने पसलमा सिसी क्यामेरा जडान हुन्छ । सुरक्षा र चोरी नियन्त्रणका लागि मेशिनद्वारा शारीरिक जाँच गराएर मात्र मदिरा पसलभित्र छिर्न पाइन्छ […]