लोकप्रियताले जन्माउने निरङ्कुशता
जनताले प्रायः तानाशाह खोज्दैनन्, उद्धारकर्ता रोज्छन्। तर त्यही उद्धारकर्ताले नै अन्ततः संस्थालाई कमजोर बनाउँदै लोकतन्त्रलाई आफ्नो व्यक्तिगत शक्तिमा रूपान्तरण गर्छ।
देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।