एकता होइन, पुनर्जन्म पर्खिरहेको वाम राजनीति
वाम दलहरूको संकट टुटफुट वा चुनावी पराजयमा मात्र सीमित छैन। यो वैचारिक विचलन, सत्ता–मोह, बिचौलिया पूँजीवादसँगको निकटता र नेतृत्व हस्तान्तरणको असफलतासँग जोडिएको छ।...
देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।