अनौठो राज्य : ३१ लाख जनता, ३ राष्ट्रपति र १३ प्रधानमन्त्री !
बोस्नियाको सबैभन्दा अनौठो विशेषता भनेको तीन जना राष्ट्रप्रमुखको व्यवस्था हो । यहाँ १३ जना प्रधानमन्त्री, १८० भन्दा बढी मन्त्री र ७०० भन्दा बढी...
झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दी’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।