सत्तारुढ गठबन्धनले एमसीसीलाई विवादास्पद बनायो : प्रदीप ज्ञवाली
२३ माघ, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद...