+
+
Shares

राष्ट्रपति कसलाई बनाउँदा ठीक होला ?

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १७ गते १२:४७

rambaran yadavसंविधानसभाको दोस्रो चुनाव सकिएपछि राष्ट्रपति फेर्ने कि राख्ने भन्ने विवाद देखा परेको छ । नेपाली कांग्रेसले राष्ट्रपति डा. रामवरण यादवलाई नै निरन्तरता दिनुपर्ने बताएको छ भने एमाले र एमाओवादी नेताहरुले ताजा जनादेशपछि राष्ट्रपति फेर्नुपर्ने बताएका वकिलहरु पनि राष्ट्रपतिको सवालमा दुई कित्तामा बाँडिएका छन् । तपाईको विचारमा राष्ट्रपतिका सम्बन्धमा देखिएको विवाद समाधान गर्ने उपयुक्त विधि के हुन सक्छ ? राष्ट्रपति कसलाई बनाउँदा ठीक होला ?

१. राष्ट्रपति रामवरण यादवलाई नै निरन्तरता दिनुपर्छ

२. एमालेका माधव नेपाललाई राष्ट्रपति बनाउनुपर्छ

३. आदिवासी जनजाति समेत भएकाले सुवास नेम्वाङलाई बनाउँदा ठीक हुन्छ ।

४. माथिका बाहेक अर्कैलाई राष्ट्रपति बनाउनुपर्छ । (नाम पनि दिनुहोला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?