Comments Add Comment

जीवन–चादनीको थाइल्याण्ड रोमान्स सबैले हेर्न पाउने

jiwan-and-chadani-main

पहिलोपटक सम्पूर्ण दृश्य थाइल्याण्डमा छायांकन गरिएको चलचित्र ‘स्टूपिड मन’लाई सबैले हेर्न पाउने भएका छन् । अमेरिकाको प्रदर्शन पश्चात भाद्र २० गतेबाट नेपाली दर्शकमाझ आउन लागेको यो चलचित्रलाई सेन्सर बोर्डले ‘यूनिभर्सले सर्टिफिकेट’ पाएको दिएको हो ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, चा“दनी शर्मा, निरज बराल, रिज्जू श्रेष्ठको मुख्य भूमिका छ । निर्माणपक्षले चलचित्रलाई प्रेमकथाको रुपमा व्याख्या गरेको छ ।
विवेक शाही र निरज बरालको लगानीमा तयार भएको यो चलचित्रको गीतसंगीत पनि अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment