Comments Add Comment

सडकमा संयम र सलोनको आश्मासँग मस्ती(भिडियो)

samyam-aasma-and-salon
चलचित्र ‘आभाष’को सार्वजनिक ‘यात्रा दोबाटोको’ बोलको गीतले अहिले चर्चा पाइरहेको छ । गीतको छायांकन र सम्पादनको पाटोलाई विशेष तारिफ गरिएको छ । सम्पादकबाट निर्देशक बनेका सुरेन्द्र पौडेलले सिनेमालाई बिशेष बनाउने कोशिश गरेको बताएका छन् ।

गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीले निर्माण गरेको यो चलचित्र पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको गीतमा मुख्य कलाकार संयम पुरी, सलोन बस्नेत र आश्मा डीसीलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा सुनिल रावल, निशा अधिकारी, प्रकृती श्रेष्ठको पनि अभिनय छ । सार्वजनिक गीतमा कमल खत्री र शशी रावलले आवाज दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment