Comments Add Comment

एसियाडको फुटबलमा नेपाल जापानसँग पनि पराजित

५ असोज, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत फुटबलमा नेपाल जापानसँग पराजित भएको छ ।

आइतबार भएको समूह चरणका अन्तिम खेलमा नेपाल डिफेण्डिङ च्याम्पियन जापानसँग ४-० ले पराजित भएको हो । हारसँगै नेपालले इन्चोनमा सबै खेल मात्र गुमाएन, एक गोल पनि नगरी फर्किएको छ ।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो होफमा तीन गोल खाएको थियो ।

आफ्नो पहिलो खेलमा इराकसँग ४-० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ५-० ले स्तभ्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment