Comments Add Comment

भैरव पुरस्कार प्रभात र प्रेमर्षिलाई

हास्यव्यङ्ग्यकार भैरव अर्यालका नाममा स्थापित पुरस्कार यस पटक हास्यव्यङ्ग्य समालोचक विष्णु प्रभात र धीरेन्द्र प्रेमर्षिलाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने सो पुरस्कारअन्तर्गत २५ हजार राशिको ‘भैरव पुरस्कार’बाट प्रभात र १५ हजार राशिको ‘भैरव प्रतिभा पुरस्कार’बाट प्रेमषिर्लाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment