Comments Add Comment

विपक्षीले जलाए सभाध्यक्ष नेम्वाङको पुत्ला

Ca chairman putla  (1)

११ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पुत्ला जलाएको छ ।

प्रश्नावली समिति गठन गरेको विरोधमा मोर्चाले सभाध्यक्षको पुत्ला जनाएको हो । राजधानीमा माओवादी नेता हिमाल शर्मासहितको सहभागितामा प्रदर्शनमार्गमा पुत्ला जनाएका छन् ।

Ca chairman putla  (5)

पोखरा, रुपन्देही लगायतका देशका विभिन्न स्थानमा विपक्षीले सभाध्यक्षको पुत्ला जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment