Comments Add Comment

आलिया र सिद्धार्थको गुपचुप रोमान्स

Alia-Bhatt-Sidharth-Malhotra

मुम्बई । अभिनेत्री आलिया भट्ट र सिद्धार्थ मल्होत्राको गुपचुप रोमान्स अहिले भारतीय मिडियाको गसिपको विषय बनेको छ ।

केही दिनअघि एउटा सफ्ट ड्रिङ्रक्सको विज्ञापनमा अभिनय गरेका यी कलाकार करण जौहरको नयाँ फिल्ममा मुख्य भुमिकामा देखिने भएका छन् ।

शकुन बत्राको निर्देशनमा निर्माण हुने उक्त फिल्ममा केही गरम दृष्य राखिएको छ भने उक्त दृष्यमा अभिनय गर्न राजी भएका छन् दुबै कलाकार ।

पछिल्लो समय रोमान्समा मस्त यो जोडीलाई निर्माता निर्देशकदेखि दर्शकले समेत स्वीकार्ने सम्भावना निकै छ ।

कलिलो उमेरमै फिल्म उद्योगमा प्रवेश गरेकी आलिया बोल्ड सिन खप्पिस छिन् । उत्तेजक चुम्बनका दृष्यले आलियाको तुलना इमरान हासमीसँग हुन थालेको छ ।

नयाँ फिल्ममा पनि सिर्द्धाथ र आलियाका यस्तै दृष्य देख्न पाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment