Comments Add Comment

१५ वर्षीया किशोरीसँग यौन सम्वन्ध राखेको आरोपमा जोनसन पक्राउ

Adam Johnson

१९ फागुन, काठमाडौं । १५ वर्षीया किशोरीसँग यौन सम्वन्ध राखेको आशंकामा इंग्ल्याण्ड र सण्डरल्याण्डका विंगर एडम जोनसन पक्राउ परेका छन् ।

२७ वर्षका जोनसनमाथिको आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । १६ वर्षमुनीको किशोरीसँग यौन सम्वन्धलाई गैरकानुनी मानिन्छ ।

जोनसनले १७ वर्षको उमेरमा २००५ मा यूएईफ कपको खेलमा डेब्यू गरेका थिए ।

जोनसनको पक्राउबारे सण्डरल्याण्डले थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment