Comments Add Comment

आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस

१३ वैशाख, काठमाडौं । शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन । आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस भएको छ ।

लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment