+
+
Shares

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १२:३०

४ जेठ, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार साँझ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?