Comments Add Comment

भूकम्पमा परी पारा एथ्लेटिक्सका जितबहादुरको निधन

२२ वैशाख, काठमाडौं । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी पारा एथ्लेटिक्सका खेलाडी जितबहादुर खड्काको निधन भएको छ ।

सिन्धुपाल्चोकको थाम्पालधापमा रहेका बेला उनको निधन भएको हो । भूकम्पले घर भत्किँदा उनी पुरिएको र मृत्यु भएको स्थानीयले बताएका छन् ।

खड्काले केही समय अघि मात्र इन्चोनमा भएको एसियन गेम्समा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment