+
+
Shares

कोदालो बोक्नुपर्ने हातमा आइफोन र सामसुङ ! (फोटो कथा)

२६ वैशाख, काठमाडौं । भूकम्प प्रभावित भक्तपुर नगरको सरसफाइमा सहभागी हुन दिइएको निर्देशन पालना गर्दै निजामति कर्मचारीहरु शनिबार विहान भक्तपुर पुगे ।

विहान ७ बजेदेखि नै कर्मचारीको टोली भक्तपुरका गल्ली गल्ली र चोक चोकमा खटिए तर खाली हात । उनीहरुसँग भग्नावशेष पन्छाउने साधन केही थिएन । हातमा केही थियो त, महंगो आइफोन वा सामसुङ मोबाइल ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते १४:२२

Government Emplyee Besy In PhotoGraphy (33)
श्रीधर पौडेल

२६ वैशाख, काठमाडौं । भूकम्प प्रभावित भक्तपुर नगरको सरसफाइमा सहभागी हुन दिइएको निर्देशन पालना गर्दै निजामति कर्मचारीहरु शनिबार विहान भक्तपुर पुगे ।

विहान ७ बजेदेखि नै कर्मचारीको टोली भक्तपुरका गल्ली गल्ली र चोक चोकमा खटिए तर खाली हात । उनीहरुसँग भग्नावशेष पन्छाउने साधन केही थिएन । हातमा केही थियो त, महंगो आइफोन वा सामसुङ मोबाइल ।

उद्धारमा खटिएका केही कर्मचारीहरु काम भन्दा धेरै फोटो खिच्न व्यस्त देखिए । कोही सेल्फी खिच्दै थिए भने कोही समूह समूहमा पालैपालो क्यामरामा तस्वीर कैद गर्दै थिए ।

Government Emplyee Besy In PhotoGraphy (16)
सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले भक्तपुर पुगेको मौकामा त्यहाँको इतिहास बुझ्ने मौका पाए । उनलाई गोरखापत्रका एक कर्मचारीले तलेजु भवानी मन्दिर क्षेत्रमा लगेर तलेजुसँग सम्वन्धित किम्बदन्ती, साँस्कृतिक परम्परा र मल्लकालीन इतिहास सुनाउँदै थिए ।

कामभन्दा भीड धेरै

सरसफाइ र उद्धारमा खटिएको कर्मचारीहरुको भिड अव्यवस्थित थियो । कतिपय फोटो लिन, काँक्रा किन्न, चिया पसलमा झुम्मिएको भेटिए । यस्तो लाग्थ्यो, कर्मचारीहरु काम भन्दा समय कटाउने मेलोमा लागेका छन् । यस्तो देखिनुको प्रमुख कारण थियो अव्यवस्थित परिचालन ।

Government Emplyee Besy In PhotoGraphy (42)

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव कुमार खड्काले अनलाइनखबरसँग भने-‘व्यवस्थापनमा अलि समस्या देखियो । हामी धेरै भयौं, एकै ठाउँमा थुपि्रयौं । अबदेखि व्यवस्थितरुपमा परिचालन गर्नुपर्छ ।’

Government Emplyee Besy In PhotoGraphy (14)

Government-Emplyee-Besy-In-PhotoGraphy-(30)

Government-Emplyee-Besy-In-PhotoGraphy-(31)

Government-Emplyee-Besy-In-PhotoGraphy-(28)

Government-Emplyee-Besy-In-PhotoGraphy-(22)

Government-Emplyee-Besy-In-PhotoGraphy-(17)

Government-Emplyee-Besy-In-PhotoGraphy-(11)

Government-Emplyee-Besy-In-PhotoGraphy-(8)

Government Emplyee Besy In PhotoGraphy (41)

Government Emplyee Besy In PhotoGraphy (38)

Government Emplyee Besy In PhotoGraphy (34)

Government Emplyee Besy In PhotoGraphy (19)
Government Emplyee Besy In PhotoGraphy (10)

Government Emplyee Besy In PhotoGraphy (7)

Government Emplyee Besy In PhotoGraphy (6)

Government Emplyee Besy In PhotoGraphy (5)

Government Emplyee Besy In PhotoGraphy (4)

Government Emplyee Besy In PhotoGraphy (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?