Comments Add Comment

यू-१४ फुटबल फेस्टिबलमा नेपालको विजयी सुरुवात

८ जेठ, काठमाडौं । एएफसी यू-१४ फेस्टिबल अफ फुटबल २०१५ को आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले पाकिस्तानको यू-१४ टिमलाई १-० ले हराउँदै सुखद सुरुवात गरेको छ ।

AFC-U-14-Footabll-Festivalताजकिस्तानको दुसाम्बेमा भएको खेलमा ३८ औं मिनेटमा रेजिन सुब्बाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

नेपालले अर्को खेल मे २५ मा अफगानिस्तानरुद्धि खेल्ने छ । प्रतियोगितामा सात राष्ट्र सम्मिलित छन् । नेपालको समुहमा मत्र ३ टिम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment