३१ भदौ, काठमाडौं । दक्षिणी सुडानमा एक तेल ट्यांकर विस्फोट हुँदा १७० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
पश्चिमी इक्वाटोरिया राज्यबाट मारिदिमा मानिसहरुले ट्यांकरको तेल चारी गर्ने प्रयास गरेका थिए । जसका कारण आगलागी भएको बीबीसीले जनाएको छ ।
विस्फोटमा ४५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पताल भर्ना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4