
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले विभिन्न रोचक प्रसंग समावेश गरेका छौ । नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङलाई प्रहरी पेशाबाट निकालिएको चर्चा खुबै चल्यो । आखिर, प्रशान्तलाई जागिरबाट निकालिएको हो या के हो ? उनले यसरी स्पष्ट पारेका छन् ।
एक नायिकाको आँखा झिक्क्याइले हाँस्य कलाकार हरिवंश आचार्य किन दंग परे ? यो रोचक कुरा पनि समावेश छ । सलमान खानसँग टुक्रिदैछ कमेडियन कपिल शर्मा र नायक आमिर खानको सम्बन्ध ।
साथमा गर्भवती हुँदाको क्षण किन मन पर्दैन यी चर्चित सुन्दरीलाई । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचार ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4