+
+
Shares

भारतीय दूतावासले नेपाल आयल निगमसँग पेट्रोल माग्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ७:११

indian-ambessy-at-KTM२० असोज, काठमाडौं । भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारत लगायत विभिन्न दूतावास तेल माग्न नेपाल आयल निगम पुगेका छन् ।

उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् । भारतीय दूतावासभित्र उसले आफ्नै पेट्रोल पम्प छ । भित्रै तेल सकिएपछि दूतावास निगमको शरणमा पुगेको नागरिकमा खबर छ ।

भारतीय दूतावास जस्तै नेपालमा रहेका कूटनीतिक नियोगमध्ये १५ वटामा तेल सकिएको छ । सबैले परराष्ट्रमन्त्रालयमार्फत पत्राचार गरी तेल मागेको निगमसम्बद्ध स्रोतले जानकारी दियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?