२४ असोज, काठमाडौं । भारतीय मोटर्स कम्पनी टाटाले दशैं तिहारलाई लक्षित गर्दै ‘यस पालीको चाड, टाटाको कार’ नामक उपहार योजना ल्याएको छ ।
उपहार योजना अन्तर्गत टाटा माञ्जा कार किन्दा बाइक, स्मार्टफोन र पि्रमियम एसेसोरिज उपहारमा पक्का पाइने भएको छ । माञ्जा कारको दशैंमा स्टक प्रयाप्त भएको हुँदा सहजै पाइने टाटाको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।
टाटा माञ्जा खरिद गर्दा यामाहाको आर१५ बाइक र सामसुङको नोट फाइव पाइने बताइएको छ । सबै उपहार गरेर माञ्जा कार खरिद गर्दा ४ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको उपहार हात पर्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4