+
+
Shares

डिजेल नभएपछि डेरी उद्योग बन्द हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ७:२०

milk collection२५ असोज, काठमाडौं । डिजेल अभावमा डेरी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि दूध संकलन, प्रशोधन, ढुवानी तथा बजारीकरणमा समस्या आएकाले डेरी उद्योग बन्द हुने अवस्थामा पुगेको अभियानमा खबर छ ।

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारले डिजेल उपलब्ध नगराए दुई/तीन दिन भित्र उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी गराए । केही उद्योग भने अहिले नै बन्द भइसकेको एशोसिएशनले जनाएको छ ।

मुलुकभरका औपचारिक रुपमा एक सय ५७ र अनौपचारिक रुपमा आठसय भन्दा बढी दूध एदोग इन्धनको अभावमा बन्द हुन लागेको एशोसिएशनका अध्यक्ष सुमित केडिायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?