नेपालीहरुको महत्वपूर्ण चाड दसैं सकिएलगत्तै देशले नयाँ राष्ट्रपति पाउन लागेको छ । राष्ट्रपतिका लागि संसद सदस्य नरहेका सर्वसाधारण नेपाली जनताले पनि दरखास्त दिन पाउँछन् ।
तर, राष्ट्रपतिलाई व्यवस्थापिका संसदका सदस्यहरुले मतदान गर्ने संवैधानिक व्यवस्था छ ।
अहिलेसम्म राष्ट्रपतिका लागि चर्चामा आएका नामहरुमा एमालेका विद्या भण्डारी, सुवास नेम्वाङ, कांग्रेसका कुलबहादुर गुरुङ, सुशील कोइराला, मानबहादुर विश्वकर्मा, एमाओवादीका अमिक शेरचन, तमलोपाका महन्थ ठाकुरका साथै खिलराज रेग्मीसमेत छन् ।
तपाईको विचारमा यी नामहरुमध्ये कसलाई राष्ट्रपति बनाउँदा उचित होला ? यी नामबाहेक तपाईको विचारमा अरु कसलाई राष्ट्रपति बनाउँदा राम्रो होला ? कृपया आफ्नो मत व्यक्त गर्नुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4