भनिन्छ, आफ्नो थैलीको मुख राम्ररी बन्द गरेमा अरुलाई चोरीको दोष लगाउनै पर्दैन ।
आफ्ना महत्वपूर्ण सामानहरु चोरिन वा हराउन बाट जोगाउनका लागि उपयुक्त सुरक्षाको उपाय अपनाउनै पर्छ । कस्तो सुरक्षाको उपाय अपनाउने भन्ने कुरा सामानको प्रकार तथा आकारमा भर पर्छ ।
सामानको सुरक्षा त गर्नैपर्छ र सबैले गर्छन् नै । तर कतिपयले भने सुरक्षाको नाउँमा अलिक बढि नसुहाउँदो हर्कत नै गर्दारहेछन् । आफ्नो सामानको सुरक्षा गर्ने केही हाँसोलाग्दा तथा अनौठा तरिकाहरु तस्वीरमा हेरौँ न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4