
बलिउडका चर्चित कलाकार सइद जफरीको ८६ बर्षको उमेरमा निधन भएको छ । ‘गान्धी, दिल, अजुबा’ जस्ता चलचित्रमा उनले महत्वपुर्ण भूमिका निर्वाहा गरेका थिए । सइदकी भान्जी शाहिन अग्रवालले फेसबुकमा उनको निधनको पुष्टी गरेकी छिन् ।
१ सय भन्दा धेरै बलिउड चलचित्रमा काम गरेका सइदलाई सन् १९७८ मा ‘शतरन्त’ नामक चलचित्रबाट ‘वेष्ट सपोटिङ एक्टर’को विधामा ‘फिल्मफेयर अवार्ड’ मिलेको थियो ।
उनले नायिका मेहरु निमाको साथमा बिहे गरेका थिए । तर, यी दुइको बिहे सन् १९६५ मा टुटेको थियो । उनको ३ छोरी छन् । उनले केही चलचित्रमा खलनायकको भूमिका पनि निर्वाहा गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4