
जापानमा हालै भएको एक फेसन शो मा मोडेलहरु अनौठो शैलीमा प्रस्तुत भए । टोकियो फेसन सप्ताहमा एउटा सत्र यस्तो थियो जहाँ सुन्दरीहरु सेफ्टी पिनले अनुहार छोपेर र्याम्पमा उत्रिए ।
यो फेसियल ज्वेलरी डिजाइनर केसुकी इमाजाकीको सिर्जना थियो र उनले यो पहिरन सन् २०१६ को गि्रष्मतथा वर्षायामका लागि डिजाइन गरेका थिए ।
हेरौँ यो अनौठो क्याटवाकका दृश्यहरू
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment








प्रतिक्रिया 4