+
+
Shares

विदेशी लगानीलाई अनलाईनबाटै स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ६:२७

१३ मंसिर, काठमाडौं । सरकारले प्रत्यक्ष विदेशी लगानी -एफडिआई)को स्वीकृति अनलाइनबाटै दिने तयारी थालेको छ ।

उद्योग विभागले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी)को सहयोगमा विदेशी लगानीको आवेदन, दर्ता, स्वीकृतिलगायत प्रक्रिया अनलाइनबाटै दिने तयारी थालेको नयाँ पत्रिकामा खबर छ ।

यसमा विभागले सफ्टवेयर जडान, दक्षता अभिवृद्धि गर्नेलगायत काम गरिरहेको विभागका प्रवक्ता रुद्रबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?