Comments Add Comment

कोइरालाको निधनको खबर पत्याउनै सकिँनः प्रचण्ड

Shusil-Koirala bidai  (3)

२६, माघ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालाको निधनको खबर सुरुमा आफूले पत्याउनै नसकेको बताएका छन् ।

प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन धनकुटा पुगेका थिए । राति ३ बजेतिर कोइरालाको निधन भएको खबर पाएपछि प्रचण्ड मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् ।

दशरथ रंगशाला पुगेर उनले पूर्व प्रधानमन्त्री कोइरालाप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, यो सुन्दा पत्याउन सकिँन । अपि्रल फुल पनि होइन भन्ने । रामचन्द्र पौडेललाई फोन गरेपछि हो रहेछ भन्ने भो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment