Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नः म राजतन्त्रविरुद्ध लड्दा कहाँ हुनुहुन्थ्यो ?

PM-KP-Oli

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्र पक्षधर नभएको प्रचण्डको आरोपको खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा आफ्नाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको दिइरहेका छन् । उनले अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रचण्डले हौसिएर यो संघीयता, गणतन्त्रको क्षमा थिएन । झुक्किएर टुप्लुक आइपुग्नु भो जस्तो ब्याख्या गर्नु भो ।’

उनले अघि भने, मैले सोध्ने ठाउँ त छ । मेले राजतन्त्रविरुद्ध संघर्ष गर्दा साथीहरु कहाँ हुनुहुन्थ्यो ? म जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहन्थ्यो । तर, सोधरहन आवश्यक ठान्दिँन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment