Comments Add Comment

रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित

Ronaldo

९ भदौ, काठमाडौं । रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर  क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित भएका छन् ।

उनले क्लबका टिममेट ग्यारेथ बेल र एथ्लेटिकोका एन्टोनी गि्रजम्यानलाई पछि पार्दै यूईएफए वेष्ट प्लेयर इन युरोपको अवार्ड जितेका हुन् । उनले यो अवार्ड जितेको दोस्रो पटक हो ।

रोनाल्डोले गत सिजन रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । पोर्चुगलको पहिलो पटक युरो कपको उपाधि जित्दा उनी टोलीको मुख्य सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment