Comments Add Comment

सलमान र अक्षयलाई उछिन्दै साहरुख बने बलिउडकै धेरै कमाउने नायक(भिडियो समाचार)

srk and samragyi
छायांकनमा रहेको चलचित्र ‘ए मेरो हजुर’को सुटिङका केही दृश्य हामी तपाइलाई आजको ‘मनोरञ्जन भिडियो समाचार’मा देखाउनेछौ । साथै, चलचित्र ‘लालजोडी’बाट ठूलो पर्दामा प्रवेश गर्न लागेका कलाकार ज्योती काफ्लेसँग गरिएको विशेष कुराकानी ।

ज्योतीलाई नक्कली बाबुरामको उपनामले पनि चिनिन्छ । यो बर्ष बलिउड नायक साहरुख खानले कती कमाए ? सलमान खान, अक्षय कुमारलाई उछिन्दै साहरुख भने बलिउडकै सर्वाधिक कमाई गर्ने कलाकार । साथमा अन्य विभिन्न प्रस्तुती । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment