Comments Add Comment

एग्युरो विश्वकप छनौट टोलीबाट बाहिरिए

१३ भदौ, काटमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जिओ एग्युरो अर्जेन्टिनाको विश्वकप छनौट टोलीमा बाहिरिएका छन् ।

Sergio-Agueroअर्जेन्टिना फुटबल एशोसिएसनले २८ वर्षे स्ट्राइकर आइतबार सिटीले वेष्टहामलाई ३-१ लाई पराजित गरेको खेलका क्रममा घाइते भएको पुष्टि गरेको छ ।

अर्जेन्टिनाले शुक्रबार उरुग्वेसँग खेल्नेछ । साथै सेप्टेम्बर ७ मा उसले भेनेजुएलासँग खेल्ने तालिका छ ।

छ मध्ये तीन खेल जितेको अर्जेन्टिना आफ्नो समूहको छनौट तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment