Comments Add Comment

के प्रेमी नभएका नायिकालाई फिल्ममा काम गर्न सजिलो हुन्छ ? (भिडियो समाचार)

namrata anmol and model

आखिर बलिउड नायक सलमान खानको च्यारेटिबल संस्था ‘विइङ ह्यूमन’को टिसर्ट लगाएर किन पुगे लाबिम मल, नायक अनमोल केसी ? सुन्नुहोस् उनले यो कार्यक्रममा उपस्थित हुनुको कारण यसरी खुलाए ।

के अविवाहित वा प्रेमी नभएका नायिकालाई चलचित्रमा काम पाउन सजिलो हुन्छ ? नायिका नम्रता सापकोटा यो बिषयमा के भन्छिन् त ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न समस्या लगायतका बिषयमा कुरा गर्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment