Comments Add Comment

टर्कीस एयरलाइन्सको विमान दुर्घटना, १६ को मृत्यु

turkish-cargo-airlines-crash
३ माघ, काठमाडौं । टर्कीस एयरलाइन्सको एक कार्गो विमान किर्गिस्तानमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

बोइङ ७४७ विमान किर्गिस्तानको राजधानी बिशकेक बाहिर मानस एयरपोर्टको नजिक होम्समा दुर्घटना भएको हो । मानस किर्गिस्तानको मुख्य विमानस्थल हो ।

विमान दुर्घटनाको कारण थाहा हुन नसकेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment