Comments Add Comment

हट अवतारमा सोनाक्षी सिन्हा

monisha-actress-sonakshi

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हालै लैक्मे फेसन वीक समर २०१७ मा डिजाइनर मोनिष जैसिङको पोशाकलाई प्रतिनिधित्व गरेकी छिन् । उनले मोनिषाको सिर्जना प्रस्तुत गरेर शोको उद्घाटन गरिन् ।

हालै उक्त शोको केही तस्वीर सार्वजनिक भएका छन् जसमा सोनाक्षीले सुन्तला रंगको गाउन लगाएकी छिन् । यो गाउनमा उनी खुबै हट देखिएकी छिन् । गत २० जनववरीबाट सुरु भएको यो फेसन वीक यसपटक मुम्बइको क्रुज कोस्टा नेवक्लासिकमा आयोजना भएको छ ।

शोका क्रममा श्वेता बच्चन नन्दा, मनीष मल्होत्रा, प्रेरणा गोयल लगायत उपस्थित थिए । यसमा लिंग परिवर्तन गरेकी मोडल अञ्जली लामाले पनि भाग लिदैछिन् ।

sonakshi-sinha-lakme-fashion-6

lakme-fashion-week-show

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment