बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

फोटोमा नेपाल, हेर्नुहोस् उत्कृष्ट २४ तस्वीर

अनलाइनखबर

१९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ ।

आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले प्रदर्शनीको उदघाटन गरे । उदघाटनपछि उनले आम मानिसले पनि नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन सक्छन् भन्ने उदाहरण यो प्रदर्शनी बनेकोमा खुसी व्यक्त गरे ।

नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनौट गरेका तस्वीरहरु प्रदर्शनीका लागि राखिएको हो ।

प्रदर्शनीमा राखिएका तस्वीरहरुमा नेपालको पर्यटन झल्काउने हिमाल, पहाड तथा मनोरम पर्यटकीय क्षेत्रहरुका छन् । जुन तस्वीरहरु गैरव्यावसायिक फोटोग्राफरले खिचेका हुन् । हेर्नुहोस प्रदर्शनीमा राखिएका केहि तस्वीरहरुः

 

२०७३ फागुन १९ गते १७:५८ मा प्रकाशित (२०७३ फागुन २० गते ६:२८मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ प्रतिकृयाहरू प्राप्त
  • Prakash Rai लेख्नुहुन्छ    |   २०७३ फागुन १९ गते १८:१३

    WoW!!! Our Nepal is really beautiful.
    Thankx onlinekhabar for these Photos.

    73
    0
    Share

  • Kshitij लेख्नुहुन्छ    |   २०७३ फागुन १९ गते १८:४४

    Excellent Images bt Nepal vaneko Himal ra Pahad matra hoena Tarai has wonderful landscapes too… yeso Tarai ka kehi 2/4 pictures rakheko vaye ajha maja aauthyo !!

    39
    0
    Share

  • krishnarajthapaliya लेख्नुहुन्छ    |   २०७३ फागुन १९ गते १९:०२

    this photos makes every nepali proud.

    17
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन १९ गते १९:२७

    Today I remember one of the British Expedition told that Nepal is “Nepal is super Switzerland”

    15
    0
    Share

  • Tanka Dhungana लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते १०:१७

    Wow, Our country Nepal is really natural beauty. Thanks onlinekhabar.

    8
    0
    Share

  • Dhruv लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते १०:५५

    देश त राम्रो हो तर हामीले कहिलेसम्म यी पहाड मात्र देखाउने हो !!!!!

    12
    3
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७३ फागुन २० गते १५:३५

    Hami farakilo hunu Jaruri Cha…………

    5
    0
    Share

  • bhupendra लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १४:५८

    “Nepal is super Switzerland”

    4
    0
    Share

  • p लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:२१

    My Country is the best

    3
    1
    Share

  • bidur लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १७:४४

    यी तस्बिररु जस्ले राख्नु भयो उहालाइ धेरै साधुबाद !
    अगामि दिनमा पनि यस्ता प्राक्रितिक सौन्द्रयहरुका बारेमा जानकारि दिनुहुनेछ भन्ने अशा गरेको छु। तर यस्मा एउटा सानो गुनासो के ? रह्यो भने यहां देखियका तस्बिहरुको बारेमा छोटा जानकारिहरु पनि राखदिनु भयको भए सुनमा सुगन्ध हुनेथियो कि ?

    1
    0
    Share

  • Dibas लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते ८:२२

    Yasto lag6 Nepal jasto netural Place world ma kahi chaina ,yo ta God Gifted Place ho so Plz Poltical Leader Aru sabai gara nepal lai na becha .

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this