Comments Add Comment

एसीसी इमर्जिङ कपः नेपालले टस जित्यो, बंगलादेशलाई ब्याटिङको निम्तो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट अन्तरगत बंगलादेशविरुद्धको खेलमा नेपालले टस जितेको छ । र, फिल्डिङ रोजेको छ ।

अब घरेलु टोलीले ब्याटिङ गर्नेछ ।

आज नेपाली टोलीमा सुशन भारी र सागर पुनलाई ड्रप गरिएको छ र अनिवाश कर्णसँगै भुवन कार्कीलाई टिममा ल्याइएको छ ।

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment