+
+

नवलपरासीमा कांग्रेसको चुनावी सभा नजिकै विस्फोट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते २०:००

८ वैशाख, काठमाडौं । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ । बिष्फोटबाट मानविय क्षति भने भएको छैन ।

कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा १०० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

ठुलो आवाजमा बम बिस्फोट भएपछि भागदौड मच्चिएको थियो । बम बिस्फोट भएको प्रहरी टोली पुगिसकेको डीएसपी राजेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?