+
+
Shares

माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १५:५७

हलिउड गायिका माइली सायरस आफूलाई चर्चामा ल्याउनका लागि मात्र नयाँ नयाँ हतकण्डा अपनाइरहेकी छिन् । केही दिन अघि मात्र आयोजना भएको एक म्यूजिक अवार्डमा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो ।MAILI-HOT-PHOTOहालै मात्र उनले सार्वजनिक गरेको एक नयाँ भिडियोले फेरी चर्चा पाएको छ । उनले सार्वजनिक गरेको ‘रेकिङ बल’ नामक गीतको भिडियोले चर्चासँगै आलोचना पनि भोगिरहेको छ । यो भिडियोमा उनी न्यूड हुनुको साथै शब्द समेत उत्तेजित प्रयोग गरेपछि उनको चर्चा बढेको हो ।

उनले गीतमा सेक्स सम्बन्धी नकारात्मक सन्देश प्रवाहा गर्न खोजेको र युवतीहरुलाई उत्तेजित बनाउन खोजेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?