Comments Add Comment

सिजी इलेक्ट्रोनिक्सको चाडपर्व योजना ‘सिजी मै छ सबै’

८ असोज, काठमाडौं । मुलुकको प्रतिष्ठित औद्योगीक घरना चौधरी समुह अन्र्तगतको सिजी इलेक्ट्रोनिक्स प्रालिले दशैं-तिहारको CG-Logooअवसर पारि ‘सिजी मै छ सबै’ नामक उपहार योजना ल्याएको छ ।

उपहार योजनाअन्तर्गत कुनै पनि सिजीका सामान खरिद गर्ने ग्राहकहरुले हात-हातै उपहार प्राप्त गर्नेछन् । यसका साथै प्रत्येक १५ दिनमा लक्की ड्र गरि ४ जोडीलाई थाइल्याण्ड भ्रमणका अवसर प्रदान गर्न कम्प्नीले जानकारी गराएको छ । सिमित अवधिका लागि ल्याइएको यस योजनाको बम्पर उपहार टेलिभिजनमार्फत सार्वजनिक गरिने बताइएको छ ।

पक्का पाइने उपहार

CG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment