Comments Add Comment

जाडोमा अदुवाको चिया हितकारी

Gingerअहिले जाडोयाम छ । हरेक घरमा अदुवा पाइन्छ । हामी चिया पनि पाउाछौं । तर, चियामा अदुवा मिलाएर पिउने हो भने स्वास्थ्यका लागि निकै हितकर हुनेछ ।

जाडोको बेला थकान महसूस गर्नेहरुका लागि अदुवाको चिया उपचारको एक विकल्प हुनसक्छ । अदुवाको चियाले दिनभरको थकान र आलस्यता हराउाछ । जाडोमा पेटको दुःखाइ हुनेहरुले एक चच्चा अदुवा, आधा चम्चा सुकेको अदुवा मिलाएर चिया पिउने हो भने राहत मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment