Comments Add Comment

झरीमा मायालुको याद आएपछि(भिडियो)

jhari
पानी पर्ने मौसमलाई लक्षित गरी गायक विराट कडरियाले एकल गितीसंग्रह ‘झरी’ सार्वजनिक गरेका छन् । द रिबेल क्रियशनले बजारमा ल्याएको एल्बममा समावेश शिर्ष गीतको म्यूजिक भिडियो पनि तयार पारिएको छ ।

लोक र पप शैलीका धुनको ˆयुजन गरिएको गीतमा झरि पर्‍र्दा मायालुको यादले सताएको बताइएको छ । गीतमा मोडलिङ समेत आफै गरेका कडरियालाई मायालुको भूमिकामा मोडल सम्पदा बानियाँले साथ दिएकी छिन् ।

विभोर पोखरेलले निर्देशन गरेको म्युजिक भिडियो पनि झरीको मौसमलाई नै तयार पारेर बनाए झैं देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment